प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति ३३:४, ५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ एसाव दौडेर आफ्ना भाइ याकुबलाई भेट्‌न गए। तिनले याकुबलाई अङ्‌गालो हाले र म्वाइँ खाए अनि दुवै जना धुरुधुरु रोए। ५ स्त्रीहरू र बालबच्चाहरू देखेपछि एसावले याकुबलाई सोधे: “यिनीहरू को हुन्‌?” याकुबले जवाफ दिए: “परमेश्‍वरको कृपाले जन्मिएका हजुरको दासका छोराछोरीहरू।”+

  • उत्पत्ति ४८:३, ४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ तब याकुबले युसुफलाई भने:

      “कनानको लुजमा सर्वशक्‍तिमान्‌ परमेश्‍वर मकहाँ देखा पर्नुभएको थियो र मलाई आशिष्‌ दिनुभएको थियो।+ ४ उहाँले मलाई यसो भन्‍नुभयो: ‘तिम्रा सन्तान फल्दै-फुल्दै, वृद्धि हुँदै जानेछन्‌। तिमीबाट धेरै सन्तान हुनेछन्‌ र तिमीबाटै थुप्रै कुल भएको एउटा ठूलो समुदाय बन्‍नेछ।+ अनि म यो कनान देश सधैँको लागि तिम्रा सन्तानलाई दिनेछु।’+

  • १ समुएल २:२१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २१ यहोवा परमेश्‍वरले हन्‍नातर्फ आफ्नो ध्यान लगाउनुभयो अनि हन्‍नाले अरू छोराछोरी पनि जन्माउन सकिन्‌;+ तिनले अरू तीन छोरा र दुई छोरी जन्माइन्‌। अनि यहोवा परमेश्‍वरको सेवा गर्दै समुएल हुर्कँदै गए।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने