प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • लेवी १९:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ तिमीहरू व्यर्थका देवताहरूको पछि नलाग्नू+ अथवा धातु ढालेर आफ्नो लागि मूर्तिहरू नबनाउनू।+ म तिमीहरूका परमेश्‍वर यहोवा हुँ।

  • व्यवस्था ५:३२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३२ यहोवा तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई जे-जे आज्ञा दिनुभएको छ, ती तिमीहरूले होसियारीसाथ पालन गर्नू।+ तिमीहरू त्यसबाट दायाँबायाँ नलाग्नू;+

  • यहोसु १:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ “साहसी र खूब बलियो होऊ! अनि मेरा सेवक मोसाले दिएको व्यवस्थाको एक-एक कुरा होसियारीसाथ पालन गर। यसबाट तर्केर दायाँबायाँ नलाग;+ यसो गऱ्‍यौ भने जहाँ गए पनि तिमीले बुद्धि पुऱ्‍याएर कदम चाल्न सक्नेछौ।+

  • यसैया ३०:२१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २१ बाटो बिराएर तिमी दाहिने अथवा देब्रे लाग्यौ भने पछिल्तिरबाट यस्तो आवाज आएको सुन्‍नेछौ,+ “बाटो यही हो।+ यसैमा हिँड।”

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने