-
एज्रा २:११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
११ बेबैका सन्तान ६२३ जना;
-
-
एज्रा ८:१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
८ राजा आर्टजारसेजको शासनकालमा मसँगै बेबिलोनबाट फर्केका बुबापट्टिको घरानाहरूका नाइकेहरू र तिनीहरूका घरानाहरूको नामको सूची यही हो:+
-
-
एज्रा ८:११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
११ बेबैको सन्तानबाट+ बेबैका छोरा जकरिया र तिनीसित भएका २८ जना पुरुष;
-