२५ मत्तन्याह,+ बक्बुक्याह, ओबदियाह, मेसुल्लाम, तल्मोन र अक्कुब+ पहरेदार थिए।+ तिनीहरूले मन्दिरका ढोकाहरूनजिकै भएका भण्डारहरूमा पहरा दिन्थे। २६ तिनीहरूले योजादाकका नाति, यसुआका+ छोरा योयाकिमको समयमा अनि राज्यपाल नहेम्याह र पुजारी तथा प्रतिलिपिक एज्राको+ समयमा सेवा गरे।