प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान २२:२५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २५ “तिमीहरूले मेरा गरिब* जनहरूलाई ऋण दियौ भने ऊसित साहुले जस्तो व्यवहार नगर। ऊसित कुनै हालतमा ब्याज नलेओ।+

  • व्यवस्था २३:१९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ “तिमीहरूले आफ्ना इस्राएली दाजुभाइलाई ऋण दिँदा त्यसको ब्याज नलिनू,+ चाहे त्यो ऋण पैसा होस्‌, खानेकुरा होस्‌ वा ब्याज लिन सकिने किसिमको ऋण नै किन नहोस्‌।

  • भजन १५:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ५ त्यो मानिस, जसले पैसा ब्याजमा लगाउँदैन,*+

      जसले निर्दोष मानिसविरुद्ध घुस लिँदैन।+

      यस्ता कामहरू गर्ने कहिल्यै डग्नेछैन।*+

  • इजकिएल २२:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ अरूको हत्या गर्न तिम्रा मानिसहरू घुस लिन्छन्‌।+ तिमी ब्याज लिन वा नाफा कमाउन सापटी दिन्छ्यौ+ र आफ्ना छिमेकीहरूको पैसा धुत्छ्यौ।+ हो, तिमीले मलाई चटक्कै बिर्सेकी छ्यौ,’ ब्रह्‍माण्डका मालिक यहोवा भन्‍नुहुन्छ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने