प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • लेवी २५:३५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३५ “‘तिमीहरूको नजिकै बस्ने कोही इस्राएली गरिब भयो र आफ्नो जीवन धान्‍न नसक्ने भयो भने तिमीहरूमाझ बस्ने विदेशी र प्रवासीलाई जस्तै+ उसलाई मदत गर।+ यसो गऱ्‍यौ भने तिमीहरूमाझ रहेर उसले आफ्नो गुजारा चलाउन सक्नेछ।

  • व्यवस्था १५:७, ८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ “यहोवा तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिन लाग्नुभएको देशको कुनै सहरमा यदि तिमीहरूका दाजुभाइमध्ये कोही गरिब भयो भने तिमीहरू ऊप्रति निष्ठुर नहुनू र उसलाई मदत गर्न कन्जुस्याइँ नगर्नू।+ ८ बरु खुला मनले उसलाई मदत गर्नू;+ उसलाई जे-जे कुराको खाँचो छ, ती सबै सापटी दिनू।

  • यर्मिया ३४:८, ९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ यरुसलेमका सबै मानिसले आफ्ना दासहरूलाई मुक्‍त गर्नुपर्छ भनेर राजा सिदकियाहले तिनीहरूसित करार गरेपछि यर्मियाकहाँ आएको यहोवाको वचन।+ ९ हरेकले आफ्नो हिब्रू दास वा दासीलाई मुक्‍त गर्नुपर्छ; कसैले पनि सङ्‌गी यहुदीलाई दासको रूपमा राख्न पाउनेछैन भन्‍ने करार राजाले गरेका थिए।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने