यहोसु ९:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ यहोसुले यरिहो+ र ऐ+ सहरलाई के गरेका थिए भनेर गिबोनका+ मानिसहरूले पनि सुने। यहोसु ९:२७ पवित्र बाइबल नयाँ संसार अनुवाद २७ तर त्यही दिनदेखि यहोसुले तिनीहरूलाई इस्राएलीहरूको समुदायको लागि र यहोवा परमेश्वरले रोज्नुभएको ठाउँमा+ उहाँको वेदीको लागि दाउरा खोज्ने र पानी भर्ने काममा लगाए।+ तिनीहरू अहिलेसम्म त्यही काम गर्छन्।+ नहेम्याह ३:२६ पवित्र बाइबल नयाँ संसार अनुवाद २६ ओफेलमा बस्ने+ मन्दिरका सेवकहरूले*+ पूर्वमा पानी-ढोकाको+ अगाडिसम्मको अनि पर्खालबाट बाहिर निस्केको धरहरासम्मको भाग मर्मत गरे।
२७ तर त्यही दिनदेखि यहोसुले तिनीहरूलाई इस्राएलीहरूको समुदायको लागि र यहोवा परमेश्वरले रोज्नुभएको ठाउँमा+ उहाँको वेदीको लागि दाउरा खोज्ने र पानी भर्ने काममा लगाए।+ तिनीहरू अहिलेसम्म त्यही काम गर्छन्।+
२६ ओफेलमा बस्ने+ मन्दिरका सेवकहरूले*+ पूर्वमा पानी-ढोकाको+ अगाडिसम्मको अनि पर्खालबाट बाहिर निस्केको धरहरासम्मको भाग मर्मत गरे।