प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • लेवी २३:२४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २४ “इस्राएलीहरूलाई यसो भन्‍नू, ‘सातौँ महिनाको पहिलो दिन तिमीहरूको निम्ति पूरै आराम गर्ने दिन, पवित्र सभाको दिन हो। यो दिन तिमीहरूले सम्झिरहन सक भनेर बिगुल फुकेर+ पवित्र सभा बोलाइनेछ।

  • लेवी २३:२७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २७ “तर सातौँ महिनाको दसौँ दिन भने प्रायश्‍चितको दिन* हो।+ यो दिन तिमीहरूले पवित्र सभा राख्नू र आफूले गरेको पापको लागि दुःख मनाउनू*+ अनि यहोवा परमेश्‍वरको निम्ति आगोमा जलाइने भेटी चढाउनू।

  • १ राजा ८:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ सातौँ महिना अर्थात्‌ एथानीम* महिनामा चाडको* समयमा इस्राएलका सबै मानिस राजा सुलेमानसामु भेला भए।+

  • एज्रा ३:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ सातौँ महिनामा+ सबै इस्राएली, जो आ-आफ्नो सहरमा बसोबास गरिरहेका थिए, तिनीहरू एकै मनका भएर यरुसलेममा भेला भए।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने