-
भजन १२६:१-३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१२६ सियोनबाट कैदमा लगिएकाहरूलाई यहोवाले फर्काएर ल्याउनुहुँदा+
हामीलाई सपना देखेझैँ लाग्यो।
२ त्यसबेला हाम्रो मुख हाँसोले भरियो
अनि हाम्रो जिब्रो रमाहटको आवाजले भरियो।+
त्यसबेला जातिजातिका मानिसहरूले यसो भने:
“यहोवाले तिनीहरूको निम्ति ठूलठूला कामहरू गर्नुभएको छ।”+
३ यहोवाले हाम्रो खातिर ठूलठूला कामहरू गर्नुभएको छ+
र हामी खुसीले गद्गद भएका छौँ।
-