प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान २:२३-२५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २३ धेरै वर्ष बितेपछि मिश्रका राजाको मृत्यु भयो+ तर इस्राएलीहरू अझै दासत्वबाट मुक्‍त भएका थिएनन्‌। त्यसैले तिनीहरूले सुस्केरा हाल्दै बिन्ती गरिरहे। अनि तिनीहरूको सुस्केरा साँचो परमेश्‍वरकहाँ पुग्यो।+ २४ परमेश्‍वरले तिनीहरूको सुस्केरा सुन्‍नुभयो+ अनि अब्राहाम, इसहाक र याकुबसित गर्नुभएको करार सम्झनुभयो।+ २५ परमेश्‍वरले इस्राएलीहरूमाथि नजर लगाउनुभयो र तिनीहरूको दुःख देख्नुभयो।

  • प्रस्थान ३:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ त्यसपछि यहोवा परमेश्‍वरले भन्‍नुभयो: “मिश्रमा मेरो प्रजाको दुःख मैले देखेको छु। मिश्रीहरूको थिचोमिचोमा परेका मेरो प्रजाको चीत्कार मैले सुनेको छु। तिनीहरूले भोगिरहेको पीडा मलाई राम्ररी थाह छ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने