गन्ती २१:३३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३३ त्यसपछि तिनीहरू मोडिएर बासान मार्ग हुँदै गए। अनि बासानका राजा ओग+ तिनीहरूसित युद्ध गर्न आफ्ना सबै सेना लिएर एद्रईमा आए।+ गन्ती २१:३५ पवित्र बाइबल नयाँ संसार अनुवाद ३५ अनि तिनीहरूले तिनलाई, तिनका छोराहरूलाई र तिनका सबै मानिसलाई मारे, कसैलाई पनि बाँकी राखेनन्।+ अनि तिनीहरूले तिनको देश कब्जा गरे।+
३३ त्यसपछि तिनीहरू मोडिएर बासान मार्ग हुँदै गए। अनि बासानका राजा ओग+ तिनीहरूसित युद्ध गर्न आफ्ना सबै सेना लिएर एद्रईमा आए।+
३५ अनि तिनीहरूले तिनलाई, तिनका छोराहरूलाई र तिनका सबै मानिसलाई मारे, कसैलाई पनि बाँकी राखेनन्।+ अनि तिनीहरूले तिनको देश कब्जा गरे।+