नहेम्याह ८:१ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ त्यसपछि सबै मानिस एकै मनका भएर पानी-ढोकाको+ अगाडि भएको चोकमा भेला भए। तिनीहरूले प्रतिलिपिक* एज्रालाई+ यहोवा परमेश्वरले इस्राएलीहरूको लागि दिनुभएको+ मोसाको व्यवस्थाको पुस्तक ल्याउन आग्रह गरे।+ नहेम्याह ९:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ अनि इस्राएलको वंशका मानिसहरूले आफैलाई विदेशीहरूबाट अलग गरे।+ त्यसपछि तिनीहरू उठे अनि आफ्नो पाप र आफ्ना पुर्खाहरूको गल्ती स्विकारे।+
८ त्यसपछि सबै मानिस एकै मनका भएर पानी-ढोकाको+ अगाडि भएको चोकमा भेला भए। तिनीहरूले प्रतिलिपिक* एज्रालाई+ यहोवा परमेश्वरले इस्राएलीहरूको लागि दिनुभएको+ मोसाको व्यवस्थाको पुस्तक ल्याउन आग्रह गरे।+
२ अनि इस्राएलको वंशका मानिसहरूले आफैलाई विदेशीहरूबाट अलग गरे।+ त्यसपछि तिनीहरू उठे अनि आफ्नो पाप र आफ्ना पुर्खाहरूको गल्ती स्विकारे।+