-
प्रस्थान १२:१६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१६ पहिलो दिन तिमीहरूले पवित्र सभा राख्नू र सातौँ दिन पनि त्यसै गर्नू। यी दुवै दिनमा तिमीहरूले कुनै काम नगर्नू।+ तर तिमीहरू प्रत्येकले आफूलाई चाहिनेजति खाना तयार पार्न भने सक्छौ।
-
-
गन्ती २९:१२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१२ “‘सातौँ महिनाको १५ औँ दिन एउटा पवित्र सभा राख्नू। त्यो दिन कुनै गाह्रो काम नगर्नू। सात दिनसम्म तिमीहरूले यहोवा परमेश्वरको निम्ति एउटा चाड मनाउनू।+
-