-
गन्ती १८:१३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१३ तिनीहरूले आफ्नो उब्जनीबाट यहोवा परमेश्वरकहाँ ल्याएका फल तिमीहरूका होऊन्।+ तिम्रो घरमा जो-जो शुद्ध छन्, तिनीहरूले त्यो खाऊन्।
-
-
व्यवस्था २६:२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२ तब यहोवा तिमीहरूका परमेश्वरले दिनुहुने भूमिमा फल्ने हरेक किसिमको उब्जनीको पहिलो फलबाट केही लिएर एउटा डालोमा हाल्नू र त्यसलाई यहोवा तिमीहरूका परमेश्वरले आफ्नो नामको महिमा गर्न रोज्नुभएको ठाउँमा लिएर जानू।+
-