नहेम्याह ७:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ बेबिलोनका राजा नबुकद्नेजरले+ बन्दी बनाएर लगेका+ अनि पछि यरुसलेम र यहुदामा आ-आफ्नो सहरमा फर्केर आएका मानिसहरू यी नै हुन्। पूरै प्रान्तबाट यी मानिसहरू+ नहेम्याह ७:४४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४४ गायकहरू:+ आसापका+ सन्तान १४८ जना।
६ बेबिलोनका राजा नबुकद्नेजरले+ बन्दी बनाएर लगेका+ अनि पछि यरुसलेम र यहुदामा आ-आफ्नो सहरमा फर्केर आएका मानिसहरू यी नै हुन्। पूरै प्रान्तबाट यी मानिसहरू+