प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • एज्रा ७:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ तिनै एज्रा बेबिलोनबाट आए। तिनी एक प्रतिलिपिक* थिए। तिनी इस्राएलका परमेश्‍वर यहोवाले दिनुभएको मोसाको व्यवस्थामा पोख्त थिए।*+ राजाले तिनले माग गरेका सबै कुरा पूरा गरिदिए किनकि तिनका परमेश्‍वर यहोवाको हात तिनीमाथि थियो।

  • एज्रा ७:२८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २८ परमेश्‍वरले मलाई अटल प्रेम देखाउनुभयो, जसले गर्दा मैले राजा, राजाका सल्लाहकारहरू+ र शक्‍तिशाली भारदारहरूको निगाह पाएँ।+ मेरा परमेश्‍वर यहोवाको हात ममाथि रहेकोले मैले साहस बटुलेँ अनि इस्राएलीहरूका अगुवाहरूलाई आफूसँगै लैजान एकसाथ जम्मा गरेँ।

  • नहेम्याह २:७, ८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ त्यसपछि मैले राजालाई यसो भनेँ: “यदि महाराजलाई उचित लाग्छ भने महानदी पारिको इलाकाका* राज्यपालहरूको नाममा मेरो हातमा पत्रहरू पठाइदिनुहोस्‌+ ताकि म उनीहरूको इलाका भएर सुरक्षितसाथ यहुदा पुग्न सकूँ। ८ साथै शाही-निकुञ्जको रेखदेख गर्ने आसापको नाममा पनि एउटा पत्र लेखिदिनुहोस्‌ ताकि तिनले मलाई मन्दिर-किल्लाका+ ढोकाहरू, सहरका पर्खालहरू+ र मेरो निम्ति घर बनाउन काठ देऊन्‌।” मेरा परमेश्‍वर मेरो साथमा हुनुभएकोले+ राजाले मलाई पत्रहरू दिनुभयो।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने