एज्रा २:१ पवित्र बाइबल नयाँ संसार अनुवाद २ बेबिलोनका राजा नबुकद्नेजरले बेबिलोनमा बन्दी बनाएर लगेका+ अनि पछि यरुसलेम र यहुदामा आ-आफ्नो सहरमा फर्केर आएका मानिसहरू यी नै हुन्।+ पूरै प्रान्तबाट यी मानिसहरू+ एज्रा २:३४ पवित्र बाइबल नयाँ संसार अनुवाद ३४ यरिहोका सन्तान ३४५ जना;
२ बेबिलोनका राजा नबुकद्नेजरले बेबिलोनमा बन्दी बनाएर लगेका+ अनि पछि यरुसलेम र यहुदामा आ-आफ्नो सहरमा फर्केर आएका मानिसहरू यी नै हुन्।+ पूरै प्रान्तबाट यी मानिसहरू+