एज्रा ४:९ पवित्र बाइबल नयाँ संसार अनुवाद ९ (त्यो पत्र यी मानिसहरूको तर्फबाट थियो: राज्यका मुख्य अधिकृत रहुम, शास्त्री सिम्सै र तिनीहरूका बाँकी सहकर्मीहरू, न्यायकर्ताहरू र उप-राज्यपालहरू, सचिवहरू, एरेकका+ मानिसहरू, बेबिलोनीहरू, सुसामा+ बस्ने एलामीहरू+ नहेम्याह १:१ पवित्र बाइबल नयाँ संसार अनुवाद १ हाकल्याहका छोरा नहेम्याहले*+ लेखेको विवरण: राजाको* शासनकालको २० औँ वर्षको किसलेव* महिनामा म सुसन*+ भनिने किल्लामा* थिएँ। दानिएल ८:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ म सुसन*+ नाम गरेको किल्लामा* थिएँ, जुन एलाम प्रान्तमा थियो।+ मैले दर्शन हेर्दै गर्दा म उलै नहरको छेउमा थिएँ।
९ (त्यो पत्र यी मानिसहरूको तर्फबाट थियो: राज्यका मुख्य अधिकृत रहुम, शास्त्री सिम्सै र तिनीहरूका बाँकी सहकर्मीहरू, न्यायकर्ताहरू र उप-राज्यपालहरू, सचिवहरू, एरेकका+ मानिसहरू, बेबिलोनीहरू, सुसामा+ बस्ने एलामीहरू+
१ हाकल्याहका छोरा नहेम्याहले*+ लेखेको विवरण: राजाको* शासनकालको २० औँ वर्षको किसलेव* महिनामा म सुसन*+ भनिने किल्लामा* थिएँ।
२ म सुसन*+ नाम गरेको किल्लामा* थिएँ, जुन एलाम प्रान्तमा थियो।+ मैले दर्शन हेर्दै गर्दा म उलै नहरको छेउमा थिएँ।