प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • एस्तर १:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ तर रानी वस्तीले राजासामु हाजिर हुन इन्कार गरिरहिन्‌; राजाले दरबारका अफिसरहरूमार्फत दिएको आदेश उनले पालन गरिनन्‌। त्यसैले राजालाई रिस उठ्‌यो र तिनी क्रोधित भए।

  • एस्तर २:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ यी सबै घटना घटेपछि जब राजा आहासुरसको+ रिस शान्त भयो, तब तिनले वस्तीले के अपराध गरेकी थिइन्‌+ र उनलाई कस्तो कारबाही गर्ने निर्णय भएको थियो, त्यो सम्झे।+

  • एस्तर २:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ राजाले अरू स्त्रीलाई भन्दा एस्तरलाई धेरै माया गर्न थाले र उनले अरू सबै कन्याले भन्दा राजाको निगाह र अनुमोदन* धेरै पाइन्‌। राजाले उनको शिरमा शाही शिरपोस लगाइदिए र वस्तीको ठाउँमा+ उनलाई रानी बनाए।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने