अय्युब ७:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ मेरा दिनहरू तानको थुरी* चलेभन्दा छिटो बितिरहेका छन्,+कुनै आशाविना ती दिनहरू बितिरहेका छन्।+ भजन ९०:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० हाम्रो आयु त केवल ७० वर्ष हुन्छ,जो हट्टाकट्टा छ, उसको आयु ८० पुग्ला।+तर ती वर्षहरू पनि दुःख र पीडाले भरिएका हुन्छन्;ती चाँडै बित्छन् र हामी बिलाइहाल्छौँ।+ याकुब ४:१४ पवित्र बाइबल नयाँ संसार अनुवाद १४ जबकि तिमीहरूको जीवन भोलि के हुने हो, त्यो तिमीहरूलाई थाह छैन।+ किनकि तिमीहरू त एकछिन देखा परेर बिलाइहाल्ने कुहिरो हौ।+
१० हाम्रो आयु त केवल ७० वर्ष हुन्छ,जो हट्टाकट्टा छ, उसको आयु ८० पुग्ला।+तर ती वर्षहरू पनि दुःख र पीडाले भरिएका हुन्छन्;ती चाँडै बित्छन् र हामी बिलाइहाल्छौँ।+
१४ जबकि तिमीहरूको जीवन भोलि के हुने हो, त्यो तिमीहरूलाई थाह छैन।+ किनकि तिमीहरू त एकछिन देखा परेर बिलाइहाल्ने कुहिरो हौ।+