यसैया २९:१४ पवित्र बाइबल नयाँ संसार अनुवाद १४ त्यसैले म फेरि यी मानिसहरूमाझ छक्कलाग्दो काम गर्नेछु,+एकपछि अर्को छक्कलाग्दो काम।तिनीहरूमाझ भएका बुद्धिमान्हरूको बुद्धि नष्ट हुनेछअनि समझदारहरूको समझ बिलाएर जानेछ।”+ यसैया ४४:२५ पवित्र बाइबल नयाँ संसार अनुवाद २५ झूटा भविष्यवाणी गर्नेहरूको कुरा म झूटो साबित गरिदिनेछु।जोखना हेर्नेहरूलाई म मूर्ख ठहराउनेछु;+बुद्धिमान् भनाउँदाहरूलाई अलमलमा पारिदिनेछुर तिनीहरूको ज्ञानलाई मूर्खतामा बदल्नेछु।+
१४ त्यसैले म फेरि यी मानिसहरूमाझ छक्कलाग्दो काम गर्नेछु,+एकपछि अर्को छक्कलाग्दो काम।तिनीहरूमाझ भएका बुद्धिमान्हरूको बुद्धि नष्ट हुनेछअनि समझदारहरूको समझ बिलाएर जानेछ।”+
२५ झूटा भविष्यवाणी गर्नेहरूको कुरा म झूटो साबित गरिदिनेछु।जोखना हेर्नेहरूलाई म मूर्ख ठहराउनेछु;+बुद्धिमान् भनाउँदाहरूलाई अलमलमा पारिदिनेछुर तिनीहरूको ज्ञानलाई मूर्खतामा बदल्नेछु।+