प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • अय्युब ७:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ६ मेरा दिनहरू तानको थुरी* चलेभन्दा छिटो बितिरहेका छन्‌,+

      कुनै आशाविना ती दिनहरू बितिरहेका छन्‌।+

  • अय्युब ९:२५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २५ मेरा दिनहरू धावक कुदेभन्दा छिटो बितिरहेका छन्‌।+

      सुख के हो, मैले चाख्नै पाएको छैनँ।

  • यसैया ३८:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० मैले भनेँ, “मेरो आधा जीवन पनि नबित्दै

      म चिहानको* ढोकामा छिर्नुपर्ने भयो।

      मेरो जीवनका बाँकी वर्षहरू मैले देख्न पाउनेछैनँ।”

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने