प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • अय्युब १४:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ मानिस मरेपछि ऊ फेरि जिउँदो हुन सक्छ र?+

      मेरो उद्धार नहोउन्जेल,

      मेरो दासत्वका* दिनहरू नसिद्धिउन्जेल म पर्खेर बस्नेछु।+

  • भजन १९:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ हे यहोवा, मेरा चट्टान+ र मेरा उद्धारक,+

      मेरो मुखको वचन र मेरो मनको चिन्तनले तपाईँलाई खुसी तुल्याओस्‌।+

  • भजन ६९:१८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ मेरो नजिक आउनुहोस्‌ र मेरो उद्धार गर्नुहोस्‌।

      मेरा शत्रुहरूको हातबाट मलाई छुटाउनुहोस्‌।

  • भजन १०३:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  २ मेरो हृदयले यहोवाको प्रशंसा गरोस्‌;

      उहाँले जे-जति कामहरू गर्नुभएको छ, ती म कहिल्यै नबिर्सूँ।+

  • भजन १०३:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ४ तिमीलाई चिहानबाट निकालेर उहाँले तिम्रो ज्यान बचाउनुहुन्छ+

      अनि उहाँको अटल प्रेम र कृपाको मुकुट तिमीलाई पहिऱ्‍याउनुहुन्छ।+

  • मत्ति २०:२८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २८ जसरी मानिसको छोरा पनि सेवा पाउन होइन तर सेवा गर्न+ र धेरैको निम्ति फिरौतीस्वरूप आफ्नो ज्यान दिन आयो।”+

  • मर्कुस १०:४५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४५ किनकि मानिसको छोरा पनि सेवा पाउन होइन तर सेवा गर्न+ र धेरैको निम्ति फिरौतीस्वरूप आफ्नो ज्यान दिन आयो।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने