प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैया ५१:१२, १३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ “तिमीहरूलाई सान्त्वना दिने मै हुँ।+

      मरिजाने मानिसहरूदेखि तिमीहरू किन डराउँछौ?+

      हरियो घाँसझैँ सुकेर जाने मानिसका सन्तानदेखि तिमीहरू किन डरले काँप्छौँ?

      १३ तिमीहरूलाई रच्नुहुने यहोवा,

      जसले आकाशलाई फैलाउनुभयो+ अनि पृथ्वीको जग बसाल्नुभयो, उहाँलाई तिमीहरू किन बिर्सन्छौ?+

      अत्याचारीको क्रोधदेखि तिमीहरू डरायौ;

      अत्याचारीले नाश गर्ला भनेर तिमीहरू आत्तियौ

      तर खोइ, अत्याचारीको क्रोध कहाँ गयो?

  • १ पत्रुस ४:१९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ त्यसकारण परमेश्‍वरको इच्छाअनुसार चलेको हुनाले ज-जसले दुःख भोगिरहेका छन्‌, तिनीहरूले असल काम गर्दै आफूलाई विश्‍वासयोग्य सृष्टिकर्ताको हातमा सुम्पिरहून्‌।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने