प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान १९:१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ तेस्रो दिन बिहान मेघ गर्ज्यो, बिजुली चम्क्यो र डाँडामा कालो बादल मडारिन थाल्यो।+ अनि सिङ फुकेको ठूलो आवाज पनि सुनियो। यो देखेर छाउनीमा भएका सबै मानिस डरले थरथर काम्न थाले।+

  • प्रस्थान १९:१९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ सिङ फुकेको आवाज झन्‌झन्‌ चर्को हुँदै गएपछि मोसा बोल्न थाले र साँचो परमेश्‍वरले तिनलाई जवाफ दिनुभयो।

  • १ राजा १९:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ तर उहाँले यसो भन्‍नुभयो: “यहाँबाट बाहिर जाऊ र पहाडमा यहोवा परमेश्‍वरसामु उभिऊ।” त्यतिबेला यहोवा परमेश्‍वर त्यहाँबाट भएर जाँदै हुनुहुन्थ्यो।+ यहोवाको अघिअघि एउटा भयानक र शक्‍तिशाली आँधी पहाडहरू फोर्दै अनि चट्टानहरू फुटाउँदै गयो।+ तर यहोवा परमेश्‍वर आँधीमा हुनुहुन्‍नथ्यो। आँधीपछि भुईँचालो गयो।+ तर यहोवा परमेश्‍वर भुईँचालोमा हुनुहुन्‍नथ्यो।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने