अय्युब २४:१५ पवित्र बाइबल नयाँ संसार अनुवाद १५ व्यभिचार* गर्ने मानिस कहिले साँझ पर्ला भनेर कुरिरहन्छ।+त्यसले ‘मलाई कसैले देख्दैन’ भनेर सोच्छ+ र आफ्नो अनुहार छोप्छ। १ थिस्सलोनिकी ५:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ किनकि जो निदाउँछन्, तिनीहरू राती निदाउँछन् अनि जो पिएर मात्तिन्छन्, तिनीहरू रातमै मात्तिन्छन्।+
१५ व्यभिचार* गर्ने मानिस कहिले साँझ पर्ला भनेर कुरिरहन्छ।+त्यसले ‘मलाई कसैले देख्दैन’ भनेर सोच्छ+ र आफ्नो अनुहार छोप्छ।
७ किनकि जो निदाउँछन्, तिनीहरू राती निदाउँछन् अनि जो पिएर मात्तिन्छन्, तिनीहरू रातमै मात्तिन्छन्।+