लेवी १९:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ तिमीहरूले आफ्नो छिमेकीसित जालसाजी नगर्नू+ र उसलाई नलुट्नू।+ ज्यालादारीमा काम गर्नेलाई दिनुपर्ने ज्याला एक रात पनि रोकेर नराख्नू।+ व्यवस्था २४:१५ पवित्र बाइबल नयाँ संसार अनुवाद १५ घाम अस्ताउनुअघि नै तिमीहरूले त्यसको ज्याला दिनू।+ किनभने त्यो गरिब छ र दिनभरिको ज्यालाबाटै त्यसले जीवन धान्नुपर्छ। आफ्नो ज्याला नपाएकोले त्यसले यहोवा परमेश्वरलाई पुकाऱ्यो भने तिमीहरूलाई त्यसको पाप लाग्नेछ।+
१३ तिमीहरूले आफ्नो छिमेकीसित जालसाजी नगर्नू+ र उसलाई नलुट्नू।+ ज्यालादारीमा काम गर्नेलाई दिनुपर्ने ज्याला एक रात पनि रोकेर नराख्नू।+
१५ घाम अस्ताउनुअघि नै तिमीहरूले त्यसको ज्याला दिनू।+ किनभने त्यो गरिब छ र दिनभरिको ज्यालाबाटै त्यसले जीवन धान्नुपर्छ। आफ्नो ज्याला नपाएकोले त्यसले यहोवा परमेश्वरलाई पुकाऱ्यो भने तिमीहरूलाई त्यसको पाप लाग्नेछ।+