अय्युब ३:२०, २१ पवित्र बाइबल नयाँ संसार अनुवाद २० दुःख भोगिरहेकाहरूलाई परमेश्वर किन ज्योति* दिनुहुन्छ?जीवनदेखि विरक्त भएकाहरूलाई उहाँ किन जीवित राख्नुहुन्छ?+ २१ तिनीहरू मृत्युको तिर्सना गर्छन् तर मृत्यु आउँदैन।+ गाडेको धन खोजेभन्दा पनि बेसी तिनीहरू त्यसको खोजी गर्छन्।
२० दुःख भोगिरहेकाहरूलाई परमेश्वर किन ज्योति* दिनुहुन्छ?जीवनदेखि विरक्त भएकाहरूलाई उहाँ किन जीवित राख्नुहुन्छ?+ २१ तिनीहरू मृत्युको तिर्सना गर्छन् तर मृत्यु आउँदैन।+ गाडेको धन खोजेभन्दा पनि बेसी तिनीहरू त्यसको खोजी गर्छन्।