भजन २७:१ पवित्र बाइबल नयाँ संसार अनुवाद २७ यहोवा मेरो ज्योति+ र मेरो उद्धारक हुनुहुन्छ।म कोसँग डराउनु र?+यहोवा मेरो जीवनको बलियो किल्ला हुनुहुन्छ।+म कोदेखि त्रसित हुनु र? भजन ४६:१ पवित्र बाइबल नयाँ संसार अनुवाद ४६ परमेश्वर हाम्रो शरणस्थान र बल हुनुहुन्छ,+दुःखको समयमा सजिलै पाइने मदतगार।+
२७ यहोवा मेरो ज्योति+ र मेरो उद्धारक हुनुहुन्छ।म कोसँग डराउनु र?+यहोवा मेरो जीवनको बलियो किल्ला हुनुहुन्छ।+म कोदेखि त्रसित हुनु र?