भजन ६५:१ पवित्र बाइबल नयाँ संसार अनुवाद ६५ हे परमेश्वर, सियोनमा प्रशंसाले तपाईँको बाटो हेरिरहेको छ।+तपाईँसित गरेको भाकल हामी पूरा गर्नेछौँ।+ भजन ६६:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ म तपाईँको भवनमा अग्निभेटी लिएर आउनेछु;+तपाईँसित गरेको भाकल म पूरा गर्नेछु,+ उपदेशक ५:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ तिमीले परमेश्वरलाई कुनै भाकल गऱ्यौ भने त्यो पूरा गर्न ढिलो नगर+ किनकि आफ्नो भाकल पूरा नगर्ने मूर्खहरूसित उहाँ प्रसन्न हुनुहुन्न।+ त्यसैले जे भाकल गर्छौ, त्यो पूरा गर।+
६५ हे परमेश्वर, सियोनमा प्रशंसाले तपाईँको बाटो हेरिरहेको छ।+तपाईँसित गरेको भाकल हामी पूरा गर्नेछौँ।+
४ तिमीले परमेश्वरलाई कुनै भाकल गऱ्यौ भने त्यो पूरा गर्न ढिलो नगर+ किनकि आफ्नो भाकल पूरा नगर्ने मूर्खहरूसित उहाँ प्रसन्न हुनुहुन्न।+ त्यसैले जे भाकल गर्छौ, त्यो पूरा गर।+