यर्मिया १२:१४ पवित्र बाइबल नयाँ संसार अनुवाद १४ यहोवा यसो भन्नुहुन्छ: “मेरो प्रजा इस्राएललाई मैले अधिकार गर्न दिएको देशमाथि हात लगाउने सबै दुष्ट छिमेकीहरूलाई+ म तिनीहरूको भूमिबाट उखेल्नेछु+ र यहुदाको घरानालाई तिनीहरूको बीचबाट उखेल्नेछु।
१४ यहोवा यसो भन्नुहुन्छ: “मेरो प्रजा इस्राएललाई मैले अधिकार गर्न दिएको देशमाथि हात लगाउने सबै दुष्ट छिमेकीहरूलाई+ म तिनीहरूको भूमिबाट उखेल्नेछु+ र यहुदाको घरानालाई तिनीहरूको बीचबाट उखेल्नेछु।