-
यर्मिया ४८:२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२ कसैले मोआबको गुणगान गाउँदैन।
त्यसका शत्रुहरूले हेस्बोनमा+ यसो भन्दै षड्यन्त्र रचेका छन्:
‘आओ, हामी त्यस जातिको नामोनिसान मेटाइदेऔँ।’
ए मदमेन, तँ पनि चुप लागेर बस्
किनकि तरबार तेरो पछिपछि आउँदै छ।
-