-
सपन्याह २:९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
९ त्यसैले म आफ्नै कसम खाएर भन्छु,” सेनाहरूका यहोवा, इस्राएलका परमेश्वर घोषणा गर्नुहुन्छ,
“मोआबको दुर्दशा सदोमको जस्तै हुनेछ+
अनि अम्मोनको हालत गमोराको जस्तै हुनेछ;+
त्यहाँ सिस्नुघारी र नुनको खाडल हुनेछ अनि त्यो ठाउँ सदाको लागि उजाड हुनेछ।+
बाँकी रहेका मेरा मानिसहरूले तिनीहरूलाई लुट्नेछन्,
मेरो जातिका बाँकी रहेकाहरूले तिनीहरूलाई धपाउनेछन्।
-