प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान ३२:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३२ मोसाले डाँडाबाट ओर्लन ढिलो गरेको देखेपछि+ इस्राएलीहरूले हारुनकहाँ भेला भएर यसो भने: “हाम्रो अघिअघि बाटो देखाउने एउटा देवता बनाइदिनुहोस्‌+ किनकि हामीलाई मिश्रबाट डोऱ्‍याएर ल्याउने मोसा कता हराए, हामीलाई थाह छैन।”

  • व्यवस्था ३२:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ हे यसुरुन,* जब तिमी मोटायौ, तब तिमीले विद्रोह गर्दै लात हान्यौ।

      बोसो लागेर तिम्रो जीउ थलथले भयो।+

      त्यसैले तिमीले आफूलाई बनाउनुहुने परमेश्‍वरलाई त्याग्यौ+

      अनि तिमीलाई उद्धार गर्नुहुने चट्टानलाई तुच्छ ठान्यौ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने