प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था ५:२९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २९ यदि तिनीहरूले मनैदेखि मेरो डर मानिरहे+ र मेरा सबै आज्ञा पालन गरिरहे भने+ तिनीहरूको अनि तिनीहरूका सन्तानको सधैँ भलो हुनेछ।+

  • यसैया ४८:१७, १८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ तिमीहरूलाई मोल तिरेर छुटाउनुहुने इस्राएलका पवित्र परमेश्‍वर यहोवा यसो भन्‍नुहुन्छ:+

      “म यहोवा तिमीहरूका परमेश्‍वर हुँ।

      तिमीहरूकै भलाइ होस्‌ भनेर म तिमीहरूलाई सिकाउँछु।+

      तिमीहरू हिँड्‌नुपर्ने बाटोमा म तिमीहरूलाई डोऱ्‍याउँछु।+

      १८ तिमीहरूले मेरा आज्ञाहरू ध्यान दिएर पालन गऱ्‍यौ भने+

      तिमीहरूको शान्ति नदीझैँ हुनेछ+

      र तिमीहरूको धार्मिकता समुद्रका छालहरूझैँ हुनेछ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने