व्यवस्था ६:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ “हे इस्राएली हो, सुन! यहोवा हाम्रा परमेश्वर एक मात्र यहोवा हुनुहुन्छ।+ भजन ८३:१८ पवित्र बाइबल नयाँ संसार अनुवाद १८ मानिसहरूले जानून् कि तपाईँ, जसको नाम यहोवा हो,+सारा पृथ्वीमा तपाईँ मात्र सर्वोच्च हुनुहुन्छ।+ यसैया ४४:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ इस्राएलका राजा यहोवा,+इस्राएललाई मोल तिरेर छुटाउनुहुने सेनाहरूका यहोवा+ यसो भन्नुहुन्छ:‘म नै पहिलो र म नै अन्तिम हुँ!+मबाहेक अरू कुनै ईश्वर छैन।+ १ कोरिन्थी ८:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ अब मूर्तिहरूलाई चढाइएको खानेकुराको विषयमा हामीलाई थाह छ, संसारमा मूर्ति केही पनि होइन+ र परमेश्वर एक जना मात्र हुनुहुन्छ।+
६ इस्राएलका राजा यहोवा,+इस्राएललाई मोल तिरेर छुटाउनुहुने सेनाहरूका यहोवा+ यसो भन्नुहुन्छ:‘म नै पहिलो र म नै अन्तिम हुँ!+मबाहेक अरू कुनै ईश्वर छैन।+
४ अब मूर्तिहरूलाई चढाइएको खानेकुराको विषयमा हामीलाई थाह छ, संसारमा मूर्ति केही पनि होइन+ र परमेश्वर एक जना मात्र हुनुहुन्छ।+