यसैया ४३:५, ६ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ नडराऊ किनकि म तिमीसित छु।+तिम्रा सन्तानलाई म पूर्वबाट ल्याउनेछुअनि तिमीहरूलाई पश्चिमबाट जम्मा गर्नेछु।+ ६ म उत्तरलाई यस्तो आदेश दिनेछु, ‘तिनीहरूलाई छोडिदेऊ!’+अनि दक्षिणलाई यसो भन्नेछु, ‘तिनीहरूलाई नरोक!मेरा छोराहरूलाई टाढाबाट र मेरा छोरीहरूलाई पृथ्वीको कुनाकुनाबाट लिएर आऊ।+ यर्मिया ३१:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ म तिनीहरूलाई उत्तरको देशबाट फिर्ता ल्याउनेछु।+ तिनीहरूलाई पृथ्वीको कुनाकुनादेखि जम्मा पार्नेछु।+ तिनीहरूमाझ अन्धा र लङ्गडाहरू हुनेछन्,+ गर्भवती स्त्री, बेथा लागेकी स्त्री, सबै हुनेछन्। तिनीहरू ठूलो जमातमा फर्कनेछन्।+
५ नडराऊ किनकि म तिमीसित छु।+तिम्रा सन्तानलाई म पूर्वबाट ल्याउनेछुअनि तिमीहरूलाई पश्चिमबाट जम्मा गर्नेछु।+ ६ म उत्तरलाई यस्तो आदेश दिनेछु, ‘तिनीहरूलाई छोडिदेऊ!’+अनि दक्षिणलाई यसो भन्नेछु, ‘तिनीहरूलाई नरोक!मेरा छोराहरूलाई टाढाबाट र मेरा छोरीहरूलाई पृथ्वीको कुनाकुनाबाट लिएर आऊ।+
८ म तिनीहरूलाई उत्तरको देशबाट फिर्ता ल्याउनेछु।+ तिनीहरूलाई पृथ्वीको कुनाकुनादेखि जम्मा पार्नेछु।+ तिनीहरूमाझ अन्धा र लङ्गडाहरू हुनेछन्,+ गर्भवती स्त्री, बेथा लागेकी स्त्री, सबै हुनेछन्। तिनीहरू ठूलो जमातमा फर्कनेछन्।+