उपदेशक ५:१८ पवित्र बाइबल नयाँ संसार अनुवाद १८ साँचो परमेश्वरले दिनुभएको यो छोटो जीवनमा मानिसको लागि सबैभन्दा उत्तम कुरा भनेको खानु, पिउनु र संसारमा* आफूले गरेको सारा परिश्रमबाट सन्तुष्टि लिनु नै रहेछ+ भनेर मैले बुझेँ। किनकि यो नै परमेश्वरले दिनुहुने वरदान* हो।+ यसैया ६५:२२ पवित्र बाइबल नयाँ संसार अनुवाद २२ तिनीहरूले बनाएको घरमा अरू कोही आएर बस्नेछैन;तिनीहरूले रोपेको फल अरू कसैले खानेछैन।मेरा मानिसहरूको आयु रूखको जस्तै हुनेछ;+मैले चुनेका जनहरूले आफ्नो हातको कामबाट पूरापूर आनन्द उठाउनेछन्।
१८ साँचो परमेश्वरले दिनुभएको यो छोटो जीवनमा मानिसको लागि सबैभन्दा उत्तम कुरा भनेको खानु, पिउनु र संसारमा* आफूले गरेको सारा परिश्रमबाट सन्तुष्टि लिनु नै रहेछ+ भनेर मैले बुझेँ। किनकि यो नै परमेश्वरले दिनुहुने वरदान* हो।+
२२ तिनीहरूले बनाएको घरमा अरू कोही आएर बस्नेछैन;तिनीहरूले रोपेको फल अरू कसैले खानेछैन।मेरा मानिसहरूको आयु रूखको जस्तै हुनेछ;+मैले चुनेका जनहरूले आफ्नो हातको कामबाट पूरापूर आनन्द उठाउनेछन्।