भजन २५:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ हे यहोवा, मलाई तपाईँको मार्ग देखाउनुहोस्;+मलाई तपाईँको बाटोमा हिँड्न सिकाउनुहोस्।+ भजन ८६:११ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ हे यहोवा, मलाई तपाईँको मार्गबारे सिकाउनुहोस्।+म तपाईँको सत्यको मार्गमा हिँड्नेछु।+तपाईँको नामको डर मान्न मेरो हृदयलाई एकाग्र पार्नुहोस्।*+ यसैया ३०:२० पवित्र बाइबल नयाँ संसार अनुवाद २० यहोवाले तिमीलाई दुःखको रोटी र अत्याचारको पानी दिनुभए+ तापनि तिम्रा महान् शिक्षक कहिल्यै लुक्नुहुनेछैन। तिमीले आफ्नै आँखाले आफ्ना महान् शिक्षकलाई+ देख्नेछौ। यसैया ५४:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ तिम्रा सबै सन्तानले यहोवाबाट शिक्षा पाउनेछन्+अनि तिनीहरूले अपार शान्ति पाउनेछन्।+
११ हे यहोवा, मलाई तपाईँको मार्गबारे सिकाउनुहोस्।+म तपाईँको सत्यको मार्गमा हिँड्नेछु।+तपाईँको नामको डर मान्न मेरो हृदयलाई एकाग्र पार्नुहोस्।*+
२० यहोवाले तिमीलाई दुःखको रोटी र अत्याचारको पानी दिनुभए+ तापनि तिम्रा महान् शिक्षक कहिल्यै लुक्नुहुनेछैन। तिमीले आफ्नै आँखाले आफ्ना महान् शिक्षकलाई+ देख्नेछौ।