व्यवस्था ७:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ किनभने तिमीहरू यहोवा परमेश्वरको निम्ति एक पवित्र जाति हौ। यहोवा तिमीहरूका परमेश्वरले पृथ्वीका सबै जातिमध्ये आफ्नो प्रजा र आफ्नो विशेष* सम्पत्ति बनाउन तिमीहरूलाई रोज्नुभएको छ।+ मलाकि १:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ यहोवा भन्नुहुन्छ, “मैले तिमीहरूलाई प्रेम गरेको छु।”+ तर तिमीहरू भन्छौ: “तपाईँले हामीलाई कसरी प्रेम गर्नुभएको छ?” यहोवा घोषणा गर्नुहुन्छ, “के एसाव याकुबको दाइ थिएन र?+ तर मैले याकुबलाई प्रेम गरेँ
६ किनभने तिमीहरू यहोवा परमेश्वरको निम्ति एक पवित्र जाति हौ। यहोवा तिमीहरूका परमेश्वरले पृथ्वीका सबै जातिमध्ये आफ्नो प्रजा र आफ्नो विशेष* सम्पत्ति बनाउन तिमीहरूलाई रोज्नुभएको छ।+
२ यहोवा भन्नुहुन्छ, “मैले तिमीहरूलाई प्रेम गरेको छु।”+ तर तिमीहरू भन्छौ: “तपाईँले हामीलाई कसरी प्रेम गर्नुभएको छ?” यहोवा घोषणा गर्नुहुन्छ, “के एसाव याकुबको दाइ थिएन र?+ तर मैले याकुबलाई प्रेम गरेँ