यसैया ४२:१ पवित्र बाइबल नयाँ संसार अनुवाद ४२ हेर! मेरो सेवक,+ जसलाई मैले साथ दिएको छु;मैले रोजेको व्यक्ति,+ जसलाई मैले स्विकारेको छु।+मैले तिनीमाथि आफ्नो पवित्र शक्ति खन्याएको छु।+न्याय के हो भनेर तिनले जातिजातिका मानिसहरूलाई देखाउनेछन्।+ मत्ति ३:१७ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ अनि हेर! आकाशबाट यसो भन्ने आवाज पनि आयो:+ “यिनी मेरो प्यारो छोरा हुन्,+ जसलाई मैले स्विकारेको छु।”+
४२ हेर! मेरो सेवक,+ जसलाई मैले साथ दिएको छु;मैले रोजेको व्यक्ति,+ जसलाई मैले स्विकारेको छु।+मैले तिनीमाथि आफ्नो पवित्र शक्ति खन्याएको छु।+न्याय के हो भनेर तिनले जातिजातिका मानिसहरूलाई देखाउनेछन्।+
१७ अनि हेर! आकाशबाट यसो भन्ने आवाज पनि आयो:+ “यिनी मेरो प्यारो छोरा हुन्,+ जसलाई मैले स्विकारेको छु।”+