प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उपदेशक २:४-८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ मैले ठूलठूला कामहरू गरेँ।+ आफ्नो लागि महलहरू बनाएँ;+ अङ्‌गुरका बगानहरू लगाएँ।+ ५ मैले आफ्नो लागि बगैँचाहरू बनाएँ अनि त्यसमा थरिथरिका फलफूलका रूखहरू लगाएँ। ६ लहलहाउँदा रूखहरू भएको आफ्नो वनमा पानी लगाउन मैले पोखरीहरू बनाएँ। ७ मैले थुप्रै दासदासी राखेँ + र कति त मेरै घरमा पनि जन्मिए। मेरा थुप्रै वस्तुभाउ थिए।+ त्यति धेरै वस्तुभाउ त यरुसलेममा मेरा पुर्खासित पनि थिएन। ८ राजा-रजौटाहरूले आ-आफ्नो इलाकाबाट+ जम्मा गरेका सबै सुनचाँदी मैले थुपारेँ।+ मैले गायक-गायिकाहरू राखेँ। पुरुषहरूको मन बहलाउन स्त्रीहरूको सङ्‌गतभन्दा असल कुरो के होला र? त्यसैले मैले स्त्रीसित, हो, स्त्रीहरूसित सङ्‌गत गरेँ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने