उपदेशक २:२२, २३ पवित्र बाइबल नयाँ संसार अनुवाद २२ संसारमा* ठूलठूला कुरा हासिल गर्न मरिमेटेर अनि कडा परिश्रम गरेर मानिसले आखिर के नै पाउँछ र?+ २३ बाँचुन्जेल उसले आफ्नो कामबाट दुःख-पीडा र दिक्दारीबाहेक अरू केही पाउँदैन।+ राती पनि ऊ मजाले निदाउन सक्दैन।+ त्यसैले यो पनि व्यर्थ रहेछ।
२२ संसारमा* ठूलठूला कुरा हासिल गर्न मरिमेटेर अनि कडा परिश्रम गरेर मानिसले आखिर के नै पाउँछ र?+ २३ बाँचुन्जेल उसले आफ्नो कामबाट दुःख-पीडा र दिक्दारीबाहेक अरू केही पाउँदैन।+ राती पनि ऊ मजाले निदाउन सक्दैन।+ त्यसैले यो पनि व्यर्थ रहेछ।