यसैया ४३:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० यहोवा घोषणा गर्नुहुन्छ, “तिमीहरू मेरा साक्षी हौ,+तिमीहरूले मलाई चिन्न र ममाथि विश्वास* गर्न सकर म त्यही हुँ भन्ने कुरा बुझ्न सक भनेर+मैले तिमीहरूलाई आफ्नो सेवकको रूपमा छानेको हुँ।+मेरो अघि कुनै ईश्वर थिएनन त मेरो पछि कोही हुनेछ।+ यसैया ४४:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ इस्राएलका राजा यहोवा,+इस्राएललाई मोल तिरेर छुटाउनुहुने सेनाहरूका यहोवा+ यसो भन्नुहुन्छ:‘म नै पहिलो र म नै अन्तिम हुँ!+मबाहेक अरू कुनै ईश्वर छैन।+ यसैया ४८:१२ पवित्र बाइबल नयाँ संसार अनुवाद १२ ए याकुब र इस्राएल, मेरो कुरा सुन किनकि तिमीहरूलाई मैले नै बोलाएको हुँ।म उही हुँ।+ म नै पहिलो र म नै अन्तिम हुँ।+ प्रकाश १:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ यहोवा* परमेश्वर, “जो हुनुहुन्छ, जो हुनुहुन्थ्यो, जो आउँदै हुनुहुन्छ अनि जो सर्वशक्तिमान् हुनुहुन्छ,”+ उहाँ भन्नुहुन्छ: “अल्फा र ओमेगा* म नै हुँ।”+
१० यहोवा घोषणा गर्नुहुन्छ, “तिमीहरू मेरा साक्षी हौ,+तिमीहरूले मलाई चिन्न र ममाथि विश्वास* गर्न सकर म त्यही हुँ भन्ने कुरा बुझ्न सक भनेर+मैले तिमीहरूलाई आफ्नो सेवकको रूपमा छानेको हुँ।+मेरो अघि कुनै ईश्वर थिएनन त मेरो पछि कोही हुनेछ।+
६ इस्राएलका राजा यहोवा,+इस्राएललाई मोल तिरेर छुटाउनुहुने सेनाहरूका यहोवा+ यसो भन्नुहुन्छ:‘म नै पहिलो र म नै अन्तिम हुँ!+मबाहेक अरू कुनै ईश्वर छैन।+
१२ ए याकुब र इस्राएल, मेरो कुरा सुन किनकि तिमीहरूलाई मैले नै बोलाएको हुँ।म उही हुँ।+ म नै पहिलो र म नै अन्तिम हुँ।+
८ यहोवा* परमेश्वर, “जो हुनुहुन्छ, जो हुनुहुन्थ्यो, जो आउँदै हुनुहुन्छ अनि जो सर्वशक्तिमान् हुनुहुन्छ,”+ उहाँ भन्नुहुन्छ: “अल्फा र ओमेगा* म नै हुँ।”+