भजन ९४:१४ पवित्र बाइबल नयाँ संसार अनुवाद १४ किनकि यहोवाले आफ्ना मानिसहरूलाई बिर्सनुहुन्न+न त उहाँले आफ्नो उत्तराधिकारलाई त्याग्नु नै हुन्छ।+ यसैया ४२:१६ पवित्र बाइबल नयाँ संसार अनुवाद १६ म अन्धाहरूलाई अन्जान बाटोमा लैजानेछु,+तिनीहरूले नचिनेको बाटोमा हिँडाउनेछु।+तिनीहरूसामु छाएको अन्धकारलाई उज्यालोमा परिणत गर्नेछु+र खाल्टाखुल्टी परेको बाटोलाई सम्म पार्नेछु।+म तिनीहरूका लागि यी सब काम गर्नेछु, म तिनीहरूलाई त्याग्नेछैनँ।” हिब्रू १३:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ तिमीहरूको जीवनशैली पैसाको प्रेमबाट मुक्त होस्,+ अहिले आफूसित भएका कुराहरूमा सन्तुष्ट होओ।+ किनकि उहाँले यसो भन्नुभएको छ: “म तिमीलाई कुनै हालतमा छोड्नेछैनँ र कहिल्यै त्याग्नेछैनँ।”+
१६ म अन्धाहरूलाई अन्जान बाटोमा लैजानेछु,+तिनीहरूले नचिनेको बाटोमा हिँडाउनेछु।+तिनीहरूसामु छाएको अन्धकारलाई उज्यालोमा परिणत गर्नेछु+र खाल्टाखुल्टी परेको बाटोलाई सम्म पार्नेछु।+म तिनीहरूका लागि यी सब काम गर्नेछु, म तिनीहरूलाई त्याग्नेछैनँ।”
५ तिमीहरूको जीवनशैली पैसाको प्रेमबाट मुक्त होस्,+ अहिले आफूसित भएका कुराहरूमा सन्तुष्ट होओ।+ किनकि उहाँले यसो भन्नुभएको छ: “म तिमीलाई कुनै हालतमा छोड्नेछैनँ र कहिल्यै त्याग्नेछैनँ।”+