यसैया २९:१८ पवित्र बाइबल नयाँ संसार अनुवाद १८ त्यस दिन बहिरोले त्यस पुस्तकमा लेखिएको कुरा सुन्नेछअनि अन्धोले बादल र घोर अन्धकारबाट पनि देख्नेछ।+ यसैया ३५:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ त्यसबेला अन्धाहरूका आँखा खोलिनेछन्+र बहिराहरूका कान उघारिनेछन्।+ यर्मिया ३१:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ म तिनीहरूलाई उत्तरको देशबाट फिर्ता ल्याउनेछु।+ तिनीहरूलाई पृथ्वीको कुनाकुनादेखि जम्मा पार्नेछु।+ तिनीहरूमाझ अन्धा र लङ्गडाहरू हुनेछन्,+ गर्भवती स्त्री, बेथा लागेकी स्त्री, सबै हुनेछन्। तिनीहरू ठूलो जमातमा फर्कनेछन्।+
१८ त्यस दिन बहिरोले त्यस पुस्तकमा लेखिएको कुरा सुन्नेछअनि अन्धोले बादल र घोर अन्धकारबाट पनि देख्नेछ।+
८ म तिनीहरूलाई उत्तरको देशबाट फिर्ता ल्याउनेछु।+ तिनीहरूलाई पृथ्वीको कुनाकुनादेखि जम्मा पार्नेछु।+ तिनीहरूमाझ अन्धा र लङ्गडाहरू हुनेछन्,+ गर्भवती स्त्री, बेथा लागेकी स्त्री, सबै हुनेछन्। तिनीहरू ठूलो जमातमा फर्कनेछन्।+