यसैया ४४:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ इस्राएलका राजा यहोवा,+इस्राएललाई मोल तिरेर छुटाउनुहुने सेनाहरूका यहोवा+ यसो भन्नुहुन्छ:‘म नै पहिलो र म नै अन्तिम हुँ!+मबाहेक अरू कुनै ईश्वर छैन।+ यसैया ६३:१६ पवित्र बाइबल नयाँ संसार अनुवाद १६ तपाईँ हाम्रा बुबा हुनुहुन्छ,+अब्राहामले हामीलाई नचिने तापनि,इस्राएलले हामीलाई नचिने तापनि,हे यहोवा, तपाईँ नै हाम्रा बुबा हुनुहुन्छ।हामीलाई वर्षौँअघि मोल तिरेर छुटाउने तपाईँ नै हुनुहुन्छ।+
६ इस्राएलका राजा यहोवा,+इस्राएललाई मोल तिरेर छुटाउनुहुने सेनाहरूका यहोवा+ यसो भन्नुहुन्छ:‘म नै पहिलो र म नै अन्तिम हुँ!+मबाहेक अरू कुनै ईश्वर छैन।+
१६ तपाईँ हाम्रा बुबा हुनुहुन्छ,+अब्राहामले हामीलाई नचिने तापनि,इस्राएलले हामीलाई नचिने तापनि,हे यहोवा, तपाईँ नै हाम्रा बुबा हुनुहुन्छ।हामीलाई वर्षौँअघि मोल तिरेर छुटाउने तपाईँ नै हुनुहुन्छ।+