प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैया ४४:२६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २६ मेरा सेवकहरूले गरेका भविष्यवाणी म पूरा गर्नेछु

      अनि मेरा दूतहरूले भनेका कुरा सही साबित गर्नेछु।+

      यरुसलेमबारे म यसो भन्छु, ‘त्यो सहर फेरि बसालिनेछ।’+

      यहुदाका सहरहरूबारे म भन्छु, ‘ती फेरि बनाइनेछन्‌।+

      ध्वस्त भएका त्यसका ठाउँहरूलाई म फेरि बनाउनेछु।’+

  • यसैया ६१:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ४ वर्षौँअघि खण्डहर बनेका ठाउँहरू,

      उहिल्यै उजाड भएका ठाउँहरू तिनीहरूले फेरि बनाउनेछन्‌।+

      अनि पुस्तौँअघि तहसनहस भएका सहरहरू+

      तिनीहरूले फेरि बसाल्नेछन्‌।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने