प्रस्थान १९:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ तिमीहरू मेरो लागि पुजारीहरूको राज्य र पवित्र जाति हुनेछौ।’+ तिमीले इस्राएलीहरूलाई भन्नुपर्ने कुरा यी नै हुन्।” व्यवस्था ७:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ किनभने तिमीहरू यहोवा परमेश्वरको निम्ति एक पवित्र जाति हौ। यहोवा तिमीहरूका परमेश्वरले पृथ्वीका सबै जातिमध्ये आफ्नो प्रजा र आफ्नो विशेष* सम्पत्ति बनाउन तिमीहरूलाई रोज्नुभएको छ।+
६ तिमीहरू मेरो लागि पुजारीहरूको राज्य र पवित्र जाति हुनेछौ।’+ तिमीले इस्राएलीहरूलाई भन्नुपर्ने कुरा यी नै हुन्।”
६ किनभने तिमीहरू यहोवा परमेश्वरको निम्ति एक पवित्र जाति हौ। यहोवा तिमीहरूका परमेश्वरले पृथ्वीका सबै जातिमध्ये आफ्नो प्रजा र आफ्नो विशेष* सम्पत्ति बनाउन तिमीहरूलाई रोज्नुभएको छ।+