भजन १३७:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ हामीलाई कैदी बनाउनेहरूले हामीलाई त्यहाँ एउटा गीत गाउन भने,+हाम्रो गिल्ला गर्नेहरूले मनोरञ्जन खोज्दै हामीलाई यसो भने:“हाम्रो लागि सियोनको एउटा गीत गाओ।” यर्मिया ५०:१७ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ “इस्राएलका मानिसहरू तितरबितर भएका भेडाहरूजस्तै छन्।+ सिंहहरूले तिनीहरूलाई यत्रतत्र पारिदिएका छन्।+ सुरुमा अस्सेरियाका राजाले तिनीहरूलाई कप्लक्कै निले;+ त्यसपछि बेबिलोनका राजा नबुकद्नेजरले* तिनीहरूको हाडखोर चपाए।+
३ हामीलाई कैदी बनाउनेहरूले हामीलाई त्यहाँ एउटा गीत गाउन भने,+हाम्रो गिल्ला गर्नेहरूले मनोरञ्जन खोज्दै हामीलाई यसो भने:“हाम्रो लागि सियोनको एउटा गीत गाओ।”
१७ “इस्राएलका मानिसहरू तितरबितर भएका भेडाहरूजस्तै छन्।+ सिंहहरूले तिनीहरूलाई यत्रतत्र पारिदिएका छन्।+ सुरुमा अस्सेरियाका राजाले तिनीहरूलाई कप्लक्कै निले;+ त्यसपछि बेबिलोनका राजा नबुकद्नेजरले* तिनीहरूको हाडखोर चपाए।+